समाजसेवा
मानिस सामाजिक प्राणि हैन उ जिउँदो जन्ती तथा मर्दाको मलामी हो भन्ने उक्ती त हाम्रो देशमा चलेको पहिले देखिनै हो। भनि,गरीब,सुखि,दुखी रहने समाजमा एकले अर्कालाई आफूसगँ भएको सरसहयोग आदानप्रदान गर्नुनै मानवताको कर्तब्य हो। सयौँ बर्षअघि अन्नको भकारी स्थापना गरी गच्छे अनुसार राख्ने सस्कृति भएको हाम्रो समाजमा आजका दिनमा कसैलाई गम्भीर रोगले सताउँदा विहे,व्रतवन्ध,पुराण तथा मृत्यु हुदाँ एकआपसमा नगद तथा अन्य सामग्रीहरु सर सापट गर्ने चलन रहेको छ।
विद्यालयलाई आर्थिक समस्या परेको खण्डमा सहयोग गर्नु क्याबुङ्ग बासीको बासिको विषेशता नै हो। अन्य कुराहरुमा पनि क्याबुङ्ग बासीहरु आफुले सकेको सहयोग गर्न कहिल्यै पनि झुक्दैनन्।
