साहित्य

साहित्य समाजको ऐना हो। यहि समाजमा घटेका घटनाहरु माथी पूर्‍याएर पुस्तकको रुपमा प्रकाशन गर्ने हो भने एकतिर एतिहासिक पुस्तक हून्छ भने अर्को तिर शिक्षा र संस्कृतिको विकास पनि हुने गरी ज्ञान प्रदान गर्ने माध्यम पुस्तक हो। पुस्तकबाट नै महापुरुषहरुले आफ्नो जिवनका सहि मार्ग पछि लागेका छन्।
२०२० सालको साझा पुरस्कार प्रात्त गर्ने जनकलाल शर्माको जन्मभुमि क्याबुङ्गमा नै भएको हो। समाजशास्त्र तथा कुशल जनकलाल शर्मालाई सम्पूर्ण नेपाल तथा नेपाली बासीले चिनेका छन्। २०७८ बैशाख १७ गते साहित्यकार जनकलाल शर्माको शतवार्षिकि भब्य रुपमा मनाउने तयारी गरेकै अवस्थामा, विभिन्न बिषय र परिस्थितिले गर्दा भर्चुयल रुपमा सम्पन्न गर्न हामी सिमित भयौँ। साहित्य क्षेत्रमा उक्त उपस्थितिमा हाम्रो प्रमुख आतिर्य, प्रदेश नं १ भुमि ब्यवस्था तथा कृषि मन्त्री राम राना,जिल्ला समन्वय प्रमुख गणेश बराल तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, प्रध्यापक डाक्टर माधव प्रसाद पोख्रेल,प्रध्यापक डाक्टर सुमन ढकाल ज्यु हरुबाट क्याबुङ्गको गरीमा बनाउने तथा सो साहित्य सगँ जोड्ने गरी उत्साहपूर्वक अभिब्यक्ति प्रकट भएको अवस्था रहेको छ।
भविस्यमा क्यावुङ्ग विकाश प्रतिस्ठानले यहि साहित्य,कला,संस्कृतिको विकास गर्न प्रमुख उदेश्य राखेको हुनाले आगामि दिनमा नेपाली भाषाको विकाशमा योगदान दिन सर्जकहरु उत्पादन हुन प्रेरणा पुग्ने कार्यको थलानी गर्नुपर्ने छ।

Ghost of Tsushima PC

gratis

crackedo

kinemaster download kinemaster kinemaster for pc