बालबालिका

यस गाउँमा हाल १० बर्ष भन्दा कम उमेरमा करीब ५० जना बालबालिकाहरु रहेका छन् भने १० देखि १५ बर्ष उमेर समुहको ३० जना जति रहेका छन्। कक्षा ५ सम्मको शिक्षा हाशिल गरेपछि करीब ४५ मिनेटको बाटो हिँडेर जानु पर्छ। गाउँमा खेल मैदान नहुनु, बालबालिकालाई खेल्ने ठाउँ नहुनु आदि समस्याहरु रहेका छन्। अभिभावकहरु पनि अन्य क्रियाकलाप भन्दा पनि पढ्ने कुरामा जोड दिन्छन्। बालबालिकाको मौलिक हक सबै प्रात्त छैनन् तसर्थ यस सस्थानले आउँदो दिनमा बालबालिकाको हित र प्रोत्साहनमा विविध कार्यहरु संचालान गर्ने उदेश्य लिएको छ।