संचार

संचार

आधुनिक युग सुचना तथा सञ्चार युग हो। जो सँग बढि सुचना छ त्यससँग बढि पहुँच छ। सञ्चारको विकाशमा विद्युत महत्वपूर्ण छ। हाम्रो गाउँ क्याबुङ्गमा २०५९ सालबाट केन्द्रीय प्रशासन लाईनकै बिद्युतिय सुचारु भएको छ। त्यो भन्दा अगाडि टुकि तथा फाटफुट खोला र प्यानलबाट उज्यालोको ब्यवस्था थियो। आज गाउँमा टास्फरमर सहितको विद्युत सेवा सर्वप्रथम २०७६ साल भाद्र महिना बाट भएको थियो।