लक्ष्य तथा उद्धेश्यहरु

1)क्यावुगंको ऐतिहासिक गरिमालाई कायम राख्न र विकास गर्न कला, साहित्य, संस्कृतिको उत्थानको लागि विभिन्न कार्यक्रम, सभा, समाह्रोह, गोष्ठी, छलफल नियामित रुपमा संचालन गर्न, 

2)नेपाली साहित्यमा मदन पुरस्कार विजेता जनकलाल शर्माले नेपाली बांमयमा दिनु भएको योगदानलाई कायम राख्न जनकलाल प्रतिभा पुरस्कार र सो संग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने,

3)सामुदायिक पुस्तकालय स्थापना गर्ने,

4)नेपाली साहित्य बांमयको खोज तथा अनुसन्धान मुलक विविध कार्यहरु संचालन गर्ने,

5)विपन्न तथा जेहेन्दार लक्षित शैक्षिक प्रोत्साहन कार्यक्रम संचालन गर्ने,

6)राष्ट्रिय अन्तराष्ट्रिय सहयोग मार्फत् सार्वजनिक एवं सामुदायिक भवनको निर्माण गरी विभिन्न सामुहिक कार्यक्रमहरु संचालन गर्ने वातावरण सिर्जना गर्ने,

7)सूचना प्रविधिको पहुँच पुर्याई सामुदायिक अध्ययन केन्द्र, इलाइव्ररी, तालिमकेन्द्र, सीप विकास केन्द्रको रुपमा विकास गर्ने,

KMSpico download

ativador office 2016