यातायात

बजारको नजिक भएर पनि यो गाउँमा पुरा ब्यवस्था छैन। गाउँका बासिन्दा मिलेर २०५५ सालमा आफै बाटो खनेर बाटो भित्र्याएको ईतिहास रहेको छ। हाल बाटो नपुगेको कुनै घर छैन तर तर कच्चि बाटो भएकाले बर्षा याममा गाडि चल्दैन।