समाचार गतिविधि

समस्या नभएको कुनै क्षेत्र हुन सक्दैन। त्यसैले क्यावुङ्गमा पनि विभिन्न समस्या रहेका छन्।
1)भरपर्दो यातयातको कमि
2)संचार तथा विद्युतको कमि
3)शिक्षा तथा खेलकुदको कमि
4)धर्म संस्कृति (मन्दिर,गुम्वा,चर्चको) कमि
5)खानेपानिको ब्यवस्थापनमा कमजोर
6)आधुनिक कृषि प्रणालिको अभाव
7)ब्यवस्थित तालिमको अभाव
8)वन्यजन्तुको आक्रमणको कारणले गर्दा कृषिमा नोक्सान